कप्तान लाथमको उत्कृष्ट ब्याटिङ प्रेरित न्युजिल्यान्डको सुखद् सुरुआत

कप्तान तथा ओपनर टम लाथमको शतकप्रेरित न्युजिल्यान्डले बंगलादेशविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङमा सुखद् सुरुआत गरेको छ ।क्राइष्टचर्चमा टस हारेर ब्याटिङका लागि आएको न्युजिल्यान्डले आइतबार पहिलो दिनको समाप्तिमा एक विकेट गुमाउँदै ३४९ रन बनाएको हो । २८ चौका हिर्काएका लाथमले अविजित १८६ बनाए । डेभोन कनवे ९९ रनमा अविजित छन् । यस्तै विल योङले अर्धसकीय इनिङ…