मुख्य प्रशिक्षक ह्वाटमोरले राजीनामा दिएपछि: क्यानले पाँच प्रशिक्षकसँग लियो अन्तर्वार्ता

  रिक्त रहेको मुख्य प्रशिक्षक पदका लागि नेपाल क्रिकेट संघ क्यानले आवेदन दिएकामध्ये अन्तिम पाँच जनाको अन्तर्वार्ता लिएको छ ।क्यानले बुधबार अन्तिम चरणका पाँच प्रशिक्षकसँग अन्तर्वार्ता लिएको हो । यसअघि क्यानको कार्यसमितिको बैठकले पाँच सदस्यीय प्रशिक्षक समिति गठन गरेको थियो । कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लको संयोजकत्वमा कोषाध्यक्ष रोशनकुमार सिंह, महाप्रबन्धक रौनक मल्ल र क्रिकेट म्यानेजर…