ज्ञानेन्द्र मल्ल बने नेपाली राष्ट्रीय क्रिकेट टिमको नयाँ कप्तान

काठ्माण्डौ- क्रीकेटर ज्ञानेन्द्र मल्ल नेपाली राष्ट्रीय क्रिकेट टिमको नयाँ कप्तान बनेका छन । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टिमको कप्तानको जिम्मेवारी ज्ञानेन्द्र मल्ललाई दिए सगै उनि नेपाली राष्ट्रीय क्रिकेट टिमको नयाँ कप्तान बनेका हुन । दश वर्षदेखि टोलीको कप्तानी गर्दै आएका पारस खड्काले राजीनामा दिएपछि ज्ञानेन्द्रलाई क्यानले नयाँ कप्तान नियुक्त गरेको हो। पारस करिब…