टी-२० क्रिकेटमा बढी विकेट लिने खेलाडीको शीर्ष स्थानमा सन्दीप र करण

काठमाडौं । सन् २०१९ मा टी-२० अन्तर्राष्ट्रिय खेलमा बढी विकेट लिने खेलाडीमा नेपालका बलरद्वय सन्दीप लामिछाने र करण केसी शीर्ष स्थानमा रहेका छन् । बढी विकेट लिने खेलाडीको सुचिमा नेपालका सन्दीप र करणसँगै नेदरल्यान्ड्सका ब्रान्डन ग्लोभर पनि शीर्ष स्थानमा रहेका छन्। सन्दीपले १६ खेलमा २८ विकेट लिँदा करण र ग्लोभरले १९ खेलमा २८ विकेट लिएका…