काठमाडौं असोज, २४– नेपाली अल्ट्रा धाविका मीरा राई ‘एसियन गेम चेञ्जर अवार्ड’बाट सम्मानित भएकी छिन् । अमेरिकाको न्युयोर्कमा आयोजित कार्यक्रममा एसिया सोसाइटीले नेपाली अल्ट्रा धाविका मीरा राई ‘एसियन गेम चेञ्जर अवार्ड’बाट सम्मान प्रदान गरेको छ । सोसाइटीले राईसहित अन्य विभिन्न मुलुकका आठ जनालाई पनि सो अवार्ड प्रदान गरेको छ। प्रेरणादयी र लाखौँ महिलाका लागि सहयोग गरेको …