आगामी माघमा ढोरपाटन महिला च्याम्पियनसिप लिग भलिबल हुने

२१ मंसिर, काठमाडौं - १४ औं रेडबुल ढोरपाटन सुजुकी महिला क्लब लिग च्याम्पियनसिप आगामी माघमा हुने भएको छ । ढोरपाटन क्लबले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी माघ पाँच गतेदेखि १९ गतेसम्म महिला क्लब लिग च्याम्पियनसिप जानकारी दिएको हो । प्रतियोगिता नयाँ बस पार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा सञ्चालन हुनेछ । प्रतियोगितामा प्रथमलाई ट्रफिसहित तीन लाख…