काठ्माण्डौ- नेपालले इमर्जिङ टिम्स एसिया कपमा पहिलो जित दर्ता गरेको छ । शनिबार भएको आफ्नो दोस्रो खेलमा नेपालले हङकङलाई ४० रनले हराउँदै पहिलाृ जित दर्ता गरेको हो । नेपालले दिएको २ सय १८ रनको लक्ष्य पछ्याएको हङकङले ४५।५ ओभरमा सबै विकेट गुमाएर १ सय ७७ रन मात्रै बनायो । नेपालको सुरुवातमा खराब प्रर्दशन गरेको थिए…