काठ्मान्डौ- एजेन्सी च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणको खेलको तयारी भइरहेका बेला रंगशालामा बम बिस्फोट र फुट्बल क्लबका समर्थक बिच समान्य झाडप समेत भएको समाचार बिबिसी मा उल्लेख छ । समूह चरण अन्तर्गत मंगलबार राति नेदरल्याण्डसको क्लब अजाक्स र ग्रिसको क्लब एकेइ एथेन्सबिचको खेलको क्रममा बम बिस्फोट भएको हो । एकेइको मैदानमा भएको खेलमा अवे मैदानमा भएको…