साफ फुटबल : उत्कृस्ट खेले पनि पाकिस्तान सग नेपाल पराजित

दक्षिण एसियाली फुटबल साफ च्याम्पियनसिप अन्तर्गत नेपालविरुद्धको खेलमा पाकिस्तान विजयी भएको छ । पाकिस्तानले नेपाललाई २–१ ले हराएको हो । दोस्रो हाफको अतिरिक्त समय सकिन केही सेकेन्डमात्र बाँकी रहँदा पाकिस्तानका खेलाडीले विजयी गोल गरे । निर्धारित समय सकिएपछि अतिरिक्त पाँच मिनेट थपिएको थियो । बंगलादेशको बंगबन्धु रंगशालामा भएको खेलमा नेपालका लागि विमल घर्ती मगरले खेल…