काठमाडौं । यु–१९ एसिया कप क्रिकेटमा नेपालले अहिले अफगानिस्तानसंग खेलिरहेको छ । बंगलादेशको साभारमा जारी खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ । पछिल्लो ५ खेलको नतिजा हेर्दा नेपालले अफगास्तिानलाई हराउन सकेको छैन । तर भारतमा हालै भएको चार टिमबीचको प्रतिस्पर्धामा भने नेपालले एक खेल जितेको थियो भने एक खेल हारेको थियो । समूह…