काठमाडौं। दोस्रो संस्करणको नेपाल प्रिमियर लिग ९एनपीएल० आजबाट सुरु हुँदैछ। कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने उद्घाटन खेलमा जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाज बीच प्रतिस्पर्धा हुनेछ भने खेल आज दिउँसो ४ बजे सुरु हुने तय भएको छ। एनपीएलको दोस्रो सिजनका सबै खेल त्रिवि मैदानमा दिउँसो र राति गरेर हुनेछन्। मङ्सिर १ देखि २७ गतेसम्म सञ्चालन हुने यस…