एसियन गेम्स क्रिकेट छनोट: ओमानलाई आठ विकेटले हराउँदै नेपाल फाइनलमा

काठमाडौं, जेठ २४ । एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिता खेलमा नेपाल फाइनलमा प्रवेश गरेको छ । आज संगापुरमा नेसनल क्रिकेट मैदानमा भएको पहिलो सेमिफाइनलमा ओमानलाई आठ विकेटले हराउँदै नेपाल फाइनलमा पुगेको हो । ओमानले दिएको ९५ रनको लक्ष्य नेपालले २ विकेटको क्षतिमा ६४ बल बाँकी हुँदै ९।२ ओभरमा पछ्याएको हो । नेपालका लागि लोकेस…