कोरोनाविरुद्ध लड्न ट्वीटरका सिइओले गरे एक अर्ब डलर सहयोग

ट्वीटरका सीईओ ज्याक डोर्सीले कोरोना भाइरस (कोभिड–१९)विरुद्ध लड्न एक अर्ब डलर सहयोग गर्ने भएका छन् । डोर्सीले मंगलबार ट्वीटरमार्फत आफूले कोरोना भाइरसविरुद्ध लड्न स्टार्ट स्मल एलएलसी कोष स्थापना गरेको बताएका छन् । कोरोना भाइरसको महामारी सकिएपछि यो कोषको प्रयोग बालिकाको स्वास्थ्य र शिक्षाका साथै विश्वव्यापी न्यूनतम आम्दानीलगायतका क्षेत्रमा गरिने उनको भनाइ छ । डोसीले विश्वभर…