काठमाडौं चैत, २९– नेपाल टेलिकमले नयाँ वर्षको अफर सार्वजनिक गरेको छ । टेलिकमले ‘नयाँ वर्ष अफर २०७६’ सार्वजनिक गरेको हो । जसअनुसार टेलिकमले डाटा, भ्वाइस कल तथा एसएमएस प्याक उपलब्ध गराउने भएको छ । त्यस्तै, अफर अनुसार २ सय रुपैयाँमा ग्राहकले एउटा प्याकेज खरिद गर्न सक्नेछन् । उक्त प्याकेजमा ३ जीबी डाटा, कम्पनीकै नेटवर्कभित्र २…