यी प्रदेशमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षा

मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा नेपालको तराई भू-भाग भन्दा केही दक्षिण तिर रहेकाले नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहेको जनाएको छ। देशभर सामान्य देखि पूर्ण बदली रही  प्रदेश नं १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा अन्य प्रदेशहरूका थोरै स्थानहरूमा हल्का देखि मध्यम खालको वर्षा भइरहेको महाशाखाले जनाएको छ। मगंलबार देशभर…