काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा कुनै पनि मौसमी प्रणाली सक्रिय नभएको उल्लेख गरेको छ । महाशाखाले मंगलबार नेपालका पहाडी क्षेत्रमा आंशिक बदली भइरहेको जनाएको छ । त्यसैगरी, दिउँसो देशको पहाडी क्षेत्रमा आंशिक बदली हुने र बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहने उल्लेख छ । राति देशका पहाडी क्षेत्रमा आंशिक बदली हुने र बाँकी…