आज र भोलि मेघगर्जनसहित पानी पर्ने

काठमाडौं फागुन, १८– मौसमविद्ले आज र भोलि देशरभरिकै मौसम बदली भई केही ठाउँमा मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको बताएका छन् । मौसमविद् मिनकुमार अर्यालले पश्चिमी वायुको प्रभावले आज देशभरिकै मौसम बदली भई पश्चिमका धेरै तथा पूर्व र मध्यका थोरै ठाउँमा मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको बताए । अहिले पश्चिमबाट मध्यतिर यो प्रणाली सरिरहेकाले पश्चिम र…