मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नुवाकोटको तारुकामा गोरु जुधाइको यस्तो रमाईलो



काठमाडौं माघ, १–
आज माघे संक्रान्तिको दिन देशैभर विभिन्न तरिकाले मनाईदैँछ । माघे संक्रान्तिका दिन नुवकोटको तारुकामा यस वर्ष पनि पहिले पहिले जस्तै गोरु जुधाइएको छ । महोत्सवकै रुपमा मनाइने गोरु जुधाउने पर्वमा स्थानीय किसानहरुले पालेका गोरु जुधाएर रमाइलो गरिएको छ ।
माघेसंक्रान्ति गोरुजुधाइ संरक्षण संस्थाको आयोजनामा गरिएको गोरु जुधाइ (बुलफाइट) मेलाको उद्घाटनमा युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा, सांसद नारायण खतिवडा पनि सहभागी भएका थिए । सांसद खतिवडा हेलिकप्टरमा कार्यक्रमस्थल पुगेका थिए ।

प्रकाशित मिति : १ माघ २०७५, मंगलबार  १० : १५ बजे