मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पूर्वयुवराज पारसको स्वास्थ्यमा उल्लेख्य सुधार



काठमाडौं माघ, १७–
हृदयाघात भएर अस्पताल भर्ना भएका पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा सुधार भएको छ ।

गएको माघ१४ गतेदेखि नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचाररत शाहको स्वास्थ्यमा क्रमिक सुधार आईरहेको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार शाह क्याविनमा यताउति हिडडुल गर्नुका साथै सामान्य क्रियाकलाप समेत गर्न थालेका छन् ।

प्रकाशित मिति : १७ माघ २०७५, बिहिबार  ८ : २४ बजे