मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

५ लाख घुससहित अदालतका नासु समातिए



काठमाडौं माघ, १७–
काठमाडौं जिल्ला अदालतका नायव सुब्बा घुससहित पक्राउ परेका छन् । नायव सुब्बा चालिसेलाई ५ लाख रुपैयाँ घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो । उनी बबहमहलस्थित वन परिसरबाट पक्राउ परेका हुन् ।
अख्तियारका अनुसार सवारी ज्यान मुद्दाका अभियुक्तलाई मुद्दा सहज गराइदिने भनी उनले ५ लाख रुपैयाँ घुस लिएको खुलेको छ ।

प्रकाशित मिति : १७ माघ २०७५, बिहिबार  १० : २३ बजे