मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रधानसेनापति थापालाई भेट्न बेलायती सेना प्रमुख जंगी अड्डामा



काठमाडौं माघ, २३–
प्रधानसेनापति महारथी पूर्णचन्द्र थापासँग बेलायतका सेना प्रमुख डुंक्यान क्याप्स सीबीईले भेट गरेका छन् । बुधबार जंगी अड्डा पुगेर बेलायती सेना प्रमुख डुंक्यानले प्रधानसेनापति थापासँग शिष्टाचार भेटबार्ता गरेका हुन् ।
जंगी अड्डाका अनुसार भेटका क्रममा द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको छ ।

प्रकाशित मिति : २३ माघ २०७५, बुधबार  ७ : ४७ बजे