नेता सिंहले सुरु गरे महाधिवेशन केन्द्रित सम्पर्क कार्यालय



नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले भोलिबाट १४ औं महाधिवेशन केन्द्रित सम्पर्क कार्यालय सुरु गर्ने भएका छन् ।नेता सिंहले सिहदरवारकाे मुल गेट अगाडिको यलम्बर पाटि प्यालेसमा भोलिबाट सम्पर्क कार्यालय शुरु गर्न लागेका हुन ।

भाेलि बिहानदेखी नेता सिंहले उक्त कार्यलयबाट भेटघाट थाल्ने सिंहका प्रेस संयोजक युपी लामिछानेले जानकारी दिए।नेता सिंह २४ मंसिरबाट सुरु हुने कांग्रेस महाधिवेशनमा सभापतिको दाबेदार हुन ।

प्रकाशित मिति : मंसिर २०, २०७८ सोमबार  ६ : ५५ बजे