कांग्रेस प्रदेश समिति: खोटाङका एक महामन्त्री र चार सदस्य निर्वाचित



खोटाङबाट नेपाली कांग्रेसको प्रदेश समितिमा एक महामन्त्री र चार सदस्य निर्वाचित भएका छन् । प्रदेश १ महामन्त्रीमा भूपेन्द्र राई र सदस्यमा सदस्य जितेन्द्रसिंह ठकुरी, बिमला राई, लोकेन्द्र राई र शान्तिकला राई निर्वाचित भएका हुन् । पदाधिकारीको आइतबार राति र सदस्यको अन्तिम मत परिणाम सोमबार राति आएको हो । ठकुरी गुरुराज घिमिरे प्यानल र महामन्त्री राईसहित तीन सदस्य उद्व थापा ९प्रदेश सभापतिमा विजयी०को प्यानलबाट निर्वाचित भएका हुन् ।

प्रकाशित मिति : मंसिर २१, २०७८ मंगलबार  १० : ५४ बजे