कुरा धेरै भयो काम भएन : माधब नेपाल



माधव कुमार नेपालले राजनीतिक दलहरूले कुरा धेरै गरेको र अब काम गर्नु पर्ने बताएका छन् ।

जनताहरू राजनीतिक दलप्रति निराश भएको र यो अवस्थालाई अब सुधार गर्नु पर्ने उनले बताए ।

नेपाली कांग्रेसको १४औँ महाधिवेशनपछि देशका सबै दल यो बाटोमा लाग्ने विश्वास लिएका बताए ।

प्रकाशित मिति : मंसिर २४, २०७८ शुक्रबार  ५ : ४८ बजे