प्रधानमन्त्री देउवाद्वारा सभापतिमा उम्मेदवारी दर्ता



प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसको सभापतिमा उम्मेदवारी दर्ता गरेका छन्।

१३ औं महाधिवेशनबाट सभापतिमा निर्वाचित देउवाले जारी १४ औं महाधिवेशनमा पनि सभापतिमा उम्मेदवारी दर्ता गराएका हुन्।

देउबा समुहबाट महामन्त्रीमा प्रदिप पौडेल र प्रकाश्शरण महत फैनल भएका छन ।

प्रकाशित मिति : मंसिर २५, २०७८ शनिबार  ४ : ४८ बजे