कांग्रेस सभापतिका लागि भइरहेको दोस्रो चरणको मतदानमा साँझसम्म १,४०० जनाले मतदान गरेका छन् । दोस्रो चरणमा सभापतिका लागि शेरबहादुर देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा भइरहेको छ । प्रकाशित मिति : मंसिर २८, २०७८ मंगलबार ५ : ४३ बजे