कांग्रेस सहमहामन्त्रीको मतगणना सुरु



नेपाली कांग्रेसको सहमहामन्त्री पदतर्फको मतगणना सुरु गरिएको छ ।

केन्द्रीय कार्यालय सानेपामा मतगणना हुँदै छ ।

सहमहामन्त्रीको आठमध्ये महिला, दलित, आदिवासी जनजातितर्फको क्लष्टरको मतगणना आज गरिनेछ ।

प्रकाशित मिति : पुस १, २०७८ बिहिबार  ५ : ५० बजे