पिछडिएको क्षेत्रबाट सहमहामन्त्रीमा बद्री पाण्डे निर्वाचित



नेपाली कांग्रेसको सहमहामन्त्री बद्री पाण्डे विजयी भएका छन् ।

पिछडिएका क्षेत्र कोटाबाट सहमहामन्त्रीमा शेखर पक्षका पाण्डे विजयी भएका छन् ।

विजयी भएका बद्री पाण्डेले २४११ मत प्राप्त गरेका छन् भने अर्का उमेदवार जीवन शाहीले २१३३ मत ल्याएका छन् ।

प्रकाशित मिति : पुस २, २०७८ शुक्रबार  ४ : ५३ बजे