नेबिसंघको हुम्ला – काठमाडौं सम्पर्क समिति गठन



नेबिसंघको हुम्ला – काठमाडौं सम्पर्क समिति गठन भएको छ। हुम्लाबाट काठमाडौं आइ अध्यनरत बिधार्थिहरुको बाल्मिकी क्याम्पसमा सम्पन्न भेलाले नयाँ कर्यसमिती गठन गरेको हो

भेलाले अङग बहादुर सिंहको अध्यक्षता ४५ सदस्यिय समिती बनाएको माहाधिबेशन प्रतिनिधि एबम नेपाल बिद्यार्थी संघ हुम्ला जिल्ला अध्यक्ष धर्मराज जोशीले जानकारी दिए ।

नर बहादुर भन्डारीको अध्यक्षता भएको कार्यक्रममा नेपाली कांग्रेस केन्द्रिय सदस्य रंगमति शाही, नेपाल बिद्यार्थी संघ हुम्ला जिल्ला अध्यक्ष धर्मराज जोशी , लोकतान्त्रिक खेलकुद संघ केन्द्रिय सचीव बखत बहादुर शाही लगायत उपस्थित थिए ।

 

 

प्रकाशित मिति : श्रावण १०, २०७९ मंगलबार  ८ : ४१ बजे