न्युसञ्चार श्रावण १२, २०७९ बिहिबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३४ जना उपसचिवको सरुवा गरेको छ । मन्त्रालयले उनीहरूलाई स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत र अन्य जिम्मेवारीमा सरुवा गरेको हो । प्रकाशित मिति : श्रावण १२, २०७९ बिहिबार ८ : १८ बजे
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३४ जना उपसचिवको सरुवा गरेको छ । मन्त्रालयले उनीहरूलाई स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत र अन्य जिम्मेवारीमा सरुवा गरेको हो । प्रकाशित मिति : श्रावण १२, २०७९ बिहिबार ८ : १८ बजे