विश्व पोलियो उन्मुलन दिवसको अवसरमा सचेतनामुलक साइकल र्याली (फोटो फिचर)



काठमाडौं । विश्व पोलियो उन्मुलन दिवसको अवसरमा बिहीबार काठमाडौंमा सचेतनामुलक साइकल र्याली गरिएको छ ।

रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ले पोलियो उन्मूलनका लागि जनचेतना फैलाउने उद्देश्यले साइकल र्याली गरेको हो ।

बिहान ६ः३० बजे ललितपुरको जावलाखेलबाट बृहत् साइकल ¥याली सुरु गरिएको थियो

रोटरीले वार्षिक रुपमा अक्टोबर २४ तारिखलाई विश्व पोलियो दिवसका रुपमा मनाउँदै विश्वव्यापी रुपमा जनतेतना फैलाउन विभिन्न गतिविधि गर्दै आइरहेको छ ।

प्रकाशित मिति : कार्तिक ८, २०८१ बिहीबार  १० : ३३ बजे