काठमाडौं । स्थानिय बजारमा सुनको मूल्य १०० रुपैयाँ बढेको छ । आइतबार सुन एक लाख ७० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज चाँदीको मूल्य पाँच रुपैयाँ घटेर एक हजार ९८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।










