तस्बिरमा हेर्नुहोस् अमृत साइन्स कलेज (अस्कल) को स्ववियु निर्वाचन



काठमाडौं । अमृत साइन्स क्याम्पसमा आज स्ववियु निर्वाचन हुँदैछ ।

चैत ५ गतेका लागि तोकिएको निर्वाचन अन्तिम समयमा आएर स्थगित भएको थियो ।

स्थगित भएको निर्वाचन १० गते आज भैइरहेको छ ।

प्रकाशित मिति : चैत्र १०, २०८१ आईतबार  २ : ३० बजे