भैरहवा भाटभटेनी अगाडि माइक्रो बस पल्टियो



बेलहियाबाट बुटवल जाँदै गरेको माइक्रो बस बुधबार बिहान भैरहवास्थित भाटभटेनी अगाडि सडकमा पल्टिएको छ ।

लु१ख ३६६० नम्बरको माइक्रो बसमा तीनजना यात्रु सवार थिए । चालक सहचालकको अवस्था समान्य छ । एक महिलासहित पाँचजनाको भीम अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : श्रावण ४, २०७९ बुधबार  ११ : ४३ बजे