एकैपटक ३४ उपसचिवको सरुवा, को कहाँ ?(सुचिसहित)



संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३४ जना उपसचिवको सरुवा गरेको छ ।

मन्त्रालयले उनीहरूलाई स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत र अन्य जिम्मेवारीमा सरुवा गरेको हो ।

 

प्रकाशित मिति : श्रावण १२, २०७९ बिहिबार  ८ : १८ बजे