पोखरा कोटिहोमको कलश यात्रा सम्पन्न

पोखरा । ऐतिहासिक श्रीगण्डकी शत (सय) कुण्डीय गायत्री कोटिहोम विराट् ज्ञान महायज्ञको पूर्व सन्ध्यामा विशाल कलश यात्रा सम्पन्न भएको छ । आज मंगलबार बैशाख १६ गते बिहान ७ः०० बजेबाट श्री शदा शिवजी सिद्धेश्वर हरिहर मन्दिर परिसर महतगौडा सँगसँगै प्रदर्शनी केन्द्र शान्तिघाट देखि शुभारम्भ भएको विशाल मङ्गलमय कलश यात्रा विरौटा सम्म गएर सम्पन्न भएको हो ।…