२६ मंसिर, काठमाडौं । पाँच राज्यको विधानसभा निर्वाचन परिणाम सार्वजनिक हुँदा भाजपाको पक्षमा राम्रो नतिजा नआएपछि हारजीत जिन्दगीको हिस्सा भएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बताएका छन् । निर्बाचन परिणाम सार्बजनिक भए पछी उनले सामाजिक सञ्जाल ट्विटरमा यस्तो धारणा व्यक्त गरेका हुन् । कार्यकर्ताको मिहनेतलाई सलाम गर्छु भन्दै उनले मंगलबार ट्विटरमा हारजीत जिन्दगीको हिस्सा भएको लेखेका…