सभापतिमा उठ्छु , विपिको सपना पुरा गर्नु छ : कांग्रेस महामन्त्री शशांक कोइराला

काठमाडौं मंसिर, २७– नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले पार्टी सभापतिमा उठ्ने घोषणा गरेका छन् । महाधिवेशन आउन करिब दुई वर्ष बाँकी रहदा महामन्त्री कोइरालाले त्यस्तो घोषणा गरेका हुरन् । बिहीबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा पत्रकारसँग कुराकानी गर्दै महामन्त्री कोइरालाले अगामी १४औं महाधिवेशनमा आफू सभापति पदमा उठ्ने घोषणा गरेका हुन् । उनले कांग्रेस संस्थापक एवं…