मंसिर ११,काठ्मान्डौ- सामाजिक सुरक्षा कोषका नाउमा पछिल्लो समय प्राधाअन्मन्त्री ओलिका तस्बिरहरु सडकका बोर्डहरुमा र सञ्चारमाध्यमहरुमा छरपस्ट देखिन थाले पछी सामाजिक सञ्जाल र जनस्तरमा तिब्र बिरोध देखिएको छ । बिज्ञापनमा खर्चिएको यत्रो रकमले अन्य काम हुन सक्थ्यो भन्ने जन आवाजहरु सामाजिक सञ्जालहरुमा जताततै देखिन थालेका छन । तर प्राधाअनमन्त्री ओलिले भने सरकार काहा छ ?भनेर सोध्ने…