प्रधानमन्त्री ओलीको स्वास्थ राम्रो हुँदै , डिस्चार्जको तयारीमा अस्पताल

काठमाडौं कात्तिक, १५– प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य सुध्रिँदै गएपछि अस्पतालले डिस्चार्जको तयारी थालेको छ । गएको सोमबार  छातिमा संक्रमण बढेपछि अस्पताल भर्ना भएका प्रधानमन्त्री ओलीको अवस्था निरन्तर सुधार हुँदै गएको अस्पतालले जनाएको छ । बिहीबारको नियमित पत्रकार सम्मेलनमा प्रा. डा. उत्तम कृष्ण श्रेष्ठले भने, ‘प्रधानमन्त्रीले लगभग पूर्ण स्वास्थ्य लाभ गर्नुभएको छ भन्ने ठानेका छौं ।…