आज  बडादशैँको पहिलो दिन , घर-घरमा जमरा राखेसगै बडादशैँ शुरु

२४ असोज, काठमाडौं– हिन्दु धर्मावलम्बीले आफ्ना पूजा कोठा वा  घरमा विधिपुर्वक दियो कलश र गणेशको पूजा गरी जौँ वा मकै रोपेर जमरा राखी दुर्गा भवानीको आराधाना आरम्भ गरेसँगै बडादशैँ  आज बाट  शुरु भएको छ । पहिलो दिन आज घर–घरमा घटस्थापना गरिदैछ । जौँ वा मकै रोपेर जमरा राखी दुर्गा भवानीको आराधाना आरम्भ गरेसँगै बडादशैँ सुरु भएको…