१९ असोज, काठमाडौं– अत्याधिक फोहोर र गुणस्तरहीन खाद्यान्न बिक्री वितरण गरेको पाइएपछि काठमाडौंको गौशालास्थित ब्यञ्जन र अन्नपूर्ण मिष्ठान्न भण्डारमा शिलबन्दी गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र उपभोक्ताकर्मीको संयुक्त टोलीले मिठाई पसलहरुमा आज गरेको अनुगमनका क्रममा साङ्ला लगायतका किराहरु समेत भेटिएपछि शिल गरेको हो । दुबै मिष्ठान्न भण्डारबाट बेच्न राखिएका बिभिन्न अखाध्य…