राष्ट्रिय हित, एकता र समृद्धितर्फ मन, वचन र कर्मले लाग्न सबै नेपालीलाई राष्ट्रपतिको आह्वान

३ असोज, काठमाडौं– संविधान दिवस तथा राष्ट्रिय दिवस २०७५ का अवसरमा शुभकामना सन्देश दिदैं राष्ट्रपति विद्यादेवी भण्डारीलेसंविधान दिवसका अवसरमा सुख, शान्ति, प्रगति र समृद्धिका साथै देशमा राष्ट्रिय एकता, अखण्डता, आपसी सद्भाव र सहकार्य कायम हुन सकोस् भन्ने कामना गरेकी छन् । राष्ट्रपति भण्डारीले मुलुकमा लोकतान्त्रिक राजनीतिक प्रणालीलाई समृद्ध तुल्याउन संवैधानिक मार्गचित्रले मूर्तरूप लिने वातावरण बन्नु…