प्रधानमन्त्री ओलीका गफको बाढि, सरकार भने पुरानै ढर्रामा

काठमाडौं वैशाख, ३– विश्वव्यापी उष्णताले समुद्र सतहनजिक भएका राष्ट्रहरु डुब्न सक्ने चिन्ता व्यक्त गर्दै सन् २००९ मा माल्दिभ्स सरकारले पानीमुनि मन्त्रिपरिषद बैठक आयोजना गर्यो । माल्दिभ्स सरकारले विश्वको ध्यान तान्न त्यस्तो गरेको थियो । त्यही बेला नेपालमा थिए कम्युनिस्ट प्रधानमन्त्री माधवकुमार नेपाल । माल्दिभ्सले विश्वको ध्यान तान्न गरेको कार्य तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालका लागि ‘प्रपोगान्डा’को…