पार्टी एकता सम्मानजनक र समान हैसियतमा मात्र

बुटवल चैत, १३– एमाले माओवादी एकताको मिति नजिकिदै गर्दा एकताको प्रतिकुल हुनेगरी विभिन्न नेताका विचार सार्वजनिक भैरहेका छन् । सोमबार मात्रै माओवादी अध्यक्ष प्रचण्डले ‘फिप्टी फिप्टी’ नभए पार्टी एकता हुँदैन भनेको भोलिपल्ट पूर्वउपप्रधानमन्त्री समेत रहेका माओवादी नेता टोपबहादुर रायमाझीले चित्त बुझ्दो संगठनात्मक हैसियत नभए पार्टी एकता नहुने बताएका छन् । सोमबार बुटवलमा भएको साक्षात्कार कार्यक्रममा…