१८ असोज, काठमाडौं– नेपाल सरकारले पर्यटकको खोजि, उद्दार्,उपचार र अनुगमन सम्बन्धी नयाँ कार्यबिधी सार्बजनिक गरेको छ ।नेपाल पर्यटन बोर्डले काठ्मान्डौमा गरेको एक कार्यक्रममा पर्यटन तथा नागरिक उड्यन मन्त्री रबिन्द्र अधिकारिले कार्यबिधिको बारेमा जानकारी गराएका हुन । कार्यक्रममा अमेरिका,युरोपियन युनियन लगायत देशका राजदुत तथा कुट्नितिक नियोगका प्रतीनिधी,अन्तर्राश्टृय सन्चारमाध्यमका प्रतीनिधी तथा पर्यटन ब्यबसायिहरुको उपस्थिती थियो । पछिल्लो…