काठमाडौं । सोमबार सेयर बजार २५।५५ अंकले बढेको छ । सोमबारको बृद्धि पछि बजार २५८५।०४ विन्दुमा पुगेको छ । यस दिन कारोबार रकम पनि बढेर चार अर्ब ६८ करोड ४५ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ । २२६ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ । ४७ कम्पनीको सेयर मूल्य घटेको छ । दुई कम्पनीको सेयर…