काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) पनि सुनको मूल्य बढेको छ। बिहीबार प्रतितोला सात हजार ६ सय रूपैयाँ बढेको सुनको मूल्य यसदिन तोलामा दुई हजार पाँच सय रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख सात हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ। बिहीबार सुन प्रतितोला तीन लाख चार हजार…