प्रभु बैंकका ग्राहक र कर्मचारीले अन्नपूर्ण न्यूरो हस्पिटलमा विशेष छुट पाउने

काठमाडौ । प्रभु बैंकका ग्राहक र कर्मचारीले अन्नपूर्ण न्यूरो हस्पिटलमा विशेष छुट पाउने भएका छन् । प्रभु बैकंका कर्मचारी र कर्मचारीका परिवारजन तथा ग्राहकहरुले १०(१५ प्रतिशत छुट पाउनेगरी बैंक र उक्त हस्पिटलबीच सम्झौता भएको हो। उक्त छुटको सम्झौतापत्रमा अन्नपूर्ण न्यूरो हस्पीटल का तर्फबाट मेडिकल प्रशासक डाक्टर शरद गजूरेल र मार्केटीङ म्यानेजर पे्रम कुमार दाहाल तथा…