काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आज (बिहीबार)का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। जसअनुसार,आज अमेरिकी डलर एकको खरिद दर १३७ रुपियाँ ९६ पैसा र बिक्री दर १३८ रुपियाँ ५६ पैसा निर्धारण गरिएको छ। युरोपियन युरो एकको खरिद दर १६१ रुपियाँ ७८ पैसा र बिक्री दर १६२ रुपियाँ ४८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको…